Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)

कार्डसन मार्फत त्रिशुली अस्पताललाई ४२ लाखको सहयोग

सामुदायिक तथा ग्रामिण बिकास समाज नेपाल कार्डसनले त्रिशुली अस्पताललाई ४२ लाख रुपैयाँ बरारबको स्वास्थ्य उपकरण..

काँग्रेस तादीको सभापतीमा पाण्डे साझा उम्मेद्धवार

नुवाकोट/नेपाली काँग्रेसको आसन्न १४ औ महाधिबेसन नसजिकिएसँगै नुवाकोटमा पालिका सभापतीमा बिभिन्न ब्यक्तिहरुले दाबि प्रस्तुत गर्न..

संगमको स्मार्ट एप्स

बिदुर/बिदुर नगरपालिका वडा नम्बर ४ मा केन्द्रिय कार्यालय रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले..

बिबादको पर्यायबाचि : बट्टार क्याम्पस

बिदुर/सधैँ विवाद र चर्चामा आइरहने नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टार फेरि विवादमा तानिएको छ ।..

मुद्धा फिर्ता गरे मुअब्जा आउछ : नगरप्रमुख सञ्जु पण्डित

बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले पिपलटारदेखि ढुङगे सम्मका नागरिकहरुले साथ दिएमा गल्छि त्रिशुली रसुवागढी सडक..

नेपालकै ठुलो सोलार आयोजनामा स्थानियहरुको ताला

नेपाल बिद्युत प्राधिकरणले नुवाकोटको देविघाटमा निर्माण गरिरहेको नेपालमै ठुलो सोलार ग्रिड आयोजनाको कार्यालयमा ताल्चा लगाईएको छ । युवा संघर्ष समितिले..

काँग्रेस नुवाकोटमा केसीको बिराशत तोडियो

नेपाली काँग्रेस नुवाकोटमा महत पक्षको प्यानलनै बिजयी भएको छ । काँग्रेस नुवाकोटमा २५ बर्ष पछी केसी परिवारको बिराशत तोड्दै जिल्ला..

बालबिकास सहजकर्ताको तलब बढाउने नुवाकोटमै पहिलो गाँउपालिका : तादी

तादी गाँउपालिकामा  बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरुको न्युनतम तलब श्रम ऐन अनुसार १५ हजार पु¥याएको छ । यस बर्षको..

प्रतिबद्धता पुरा गर्न १५ दिनको अल्टिमेटम

नेपाल बिद्युत प्राधिकरणले नुवाकोटको देविघाटमा निर्माण गरिरहेको नेपालमै ठुलो सोलार ग्रिड आयोजनाले स्थानियवासी, जनप्रतिनिधिहरु र सरोकारवालाहरुसँग बिगतमा गरेको प्रतिबद्धता पुरा..