Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रियपोखरेलको जित सुनिस्चित

पोखरेलको जित सुनिस्चित


भलवारी/नेपाल जेसिज बर्ष २०२१ मा सिनेटर रबिन पोखरेलको जित स्निस्चित भएको छ ।
भलबारी जेसिजको आतिथ्यतामा सम्पन्न हुन गैरहेको ४७ औँ राष्ट्रिय महाधिबेसनमा नुवाकोट जेसिज बर्ष २०१६ का अध्यक्ष सिनेटर रबिन पोखरेलको जित स्निस्चित भएको हो । नेपाल जेसिजको ४७ औँ राष्ट्रिय महाधिबेसनमा राष्ट्रिय अध्यक्ष पदमा ७ जना उम्मेद्धवारले मनोनयन दर्ता गराए पनी अन्तत दुई जनामा प्रतिष्पर्धा हुने भएको छ । नुवाकोट जेसिज बर्ष २०१६ का शाखा अध्यक्ष सिनेटर रबिन पोखरेल र बिसहजार जेसिजका पुर्ब अध्यक्ष जेसि अरुनेश्वर खनाल बिचमा चुनाबि प्रतिष्पर्धा हुने भएको छ । भौतिक रुपमा बिसहजार जेसिजका पुर्ब अध्यक्ष अरुनेश्वर खनाललाई सहयेग गर्ने भएपनी भित्रि रुपमा सिनेटर पोखरेलको क्याम्पमा जेसिज अभियान्ताहरु छिर्न थालेका छन् ।
राष्ट्रिय अध्यक्षका उम्मेद्धवारहरु ७ जना रहेता पनी ४ जनाले सहयेग गरेका साझा उम्मेद्धवार मानिएका अरुनेश्वर खनाल पछि पर्ने भएका छन. । ब्यक्तिगत फाईदाको लागी बिभिन्न जेसिज शाखाका पुर्ब अध्यक्षहरुलाई आफु खुसी मनोनयन गर्ने पदहरु बाँड्दै गए पछी जेसिज मनहरु सिनेटर पोखरेल तर्फ आकर्षित हुन थालेका छन् । नेपाल जेसिजमा सबै भन्दा सानो उमेर र बिधि सम्बत रुपमा राष्ट्रिय अध्यक्षको रुपमा कुशल संगठक र असल ब्यक्तित्वका धनि सिनेटर रबिन पोखेरेललाई अन्तराष्ट्रिय जेसिजको वल्ड प्रेसिडेण्ट सम्म हेरिएको छ । सबै कुराले निपुर्ण रहेका पोखरेललाई जिताउन जेसिज अभियान्ताहरु भलवारीमा जुटेका छन ।
नेपाल जेसिजका पुर्ब अध्यक्षरुले समेत सिनेटर पोखरेललाई अन्तराष्ट्रिय जेसिज सम्मको यात्रालाई स्निस्चित गर्न लागी परेका छन् । जसले स्वत रुपमा सिनेटर पोखरेलको बिजय देखिएको अध्यक्ष पदका उम्मेद्धवार अरुनेश्वर खनालकै सहयोगिहरुले बताउन थालेका छन् । खुलेर अरुनेश्वर खनालको पक्षमा लागेकाहरु पनी नैतिक र मतको आधारमा रबिन पोखरेलको पक्षमा उभिन थालेका छन् ।



तपाईको प्रतिक्रिया