Techie IT
×
गृहपृष्ठसमाचारअनुगमनमा मेयर आफै

अनुगमनमा मेयर आफै


बिदुर/नगरपालिकाका प्रमुख सन्जु पण्डित आफ्नो नगरभित्रका सवै योजनामा प्रत्येक्ष निरिक्षणमा पुग्न थालेका छन् ।
विदुर नगरपालिकाका सवै भित्रि सडकहरु कालोपत्रे गर्ने अभियान अन्तर्गत धमाधम कालोपत्रे काम शुरु भएको स्थानहरुमा नगर प्रमुख आफै आनुगमनमा जान थालेका छन् । नगरपालिकाले बिनियोजन गरेको बजेट र प्रदेश सघसँगको साँझेदारीमा स्तरउन्नती भेरहेका योजनाह्रुको प्रत्यक्ष अनुगमनको लागी नगर प्रमुख पण्डित आफै पुग्ने गर्नु भएको हो । नागरिकह्रुबाट गुणस्तपिरय काम हुन छाडेको र निर्माण पक्षले आलटाल गर्न थालेको गुनासो नगरपालिकामा आउन थाले पछी नगरप्रमुख पण्डित आफै आयोजनाको अनुगमनमा जान थाल्नु भएको हो ।


विदुर नगरपालिका न ४ स्थित युनाइटेड आधारभुत बिद्यालय देखि बट्टार क्याम्पस चौर सम्मको सडकमा कालोपत्रे तथा नालि निर्माणको काम तिव्र गतिमा भैरहेको छ । विदुर नगरपालिकाका मेयर सन्जु पण्डित आफै योजनाको निरिक्षण र अनुगमनका निमित्त कार्यस्थलमै पुगेका छन् । त्यसैगरी वडा अध्यक्ष टलकंमान श्रेष्ठ पनि जनताका समस्या र आवस्यक्तालाई प्राथमिकताका आधारमा बजेट विनियोजन तथा निर्माण गरिने उहाँले बताउनु भयो ।



तपाईको प्रतिक्रिया