Techie IT
×
गृहपृष्ठअन्तर्वार्तास्वार्थ बाँझिदा बिबाद सतहमा

स्वार्थ बाँझिदा बिबाद सतहमा


बिदुर/बर्तमान राजनितिक घटनाक्रमले स्थानिय तहको कार्यशैलिमा सबस्या आएको नेपाली काँग्रेस नुवाकोटले जनाएको छ ।
गएको स्थानिय तह, प्रदेश र संघको निर्बाचनलाई हेर्दै अहिले पनी स्थानिय तहका जनप्रतिनिधिहरुले काम गर्नाले जनप्रतिनिधि आफैमा बिबादीत बन्न पुगेको नेपाली काँग्रेस नुवाकोटका सचिब शिब दाहालले बताउनु भयो । नागरिकह्रुको समस्या समाधान र दुरगामि योनाले अगाडी बढ्नु पर्ने जनप्रतिनिधि तथा साँसदहरु पर्टिको आन्तरिक कलहमा रुमलिदा जनताले चाहे अनुसारको काम हुन नसेको उहाँले बताउनु भयो ।

प्रदेश र संघमा प्रतिनिधित्व गर्ने सांसदहरुले सिफरिस गर्न पाउने योजनामा समेत राजनितिक प्रतिशोधको भावना सिर्जना भएको उहाँले बताउनु भयो । नगरपालिका र गाँउपालिकाको भुगोल, बनावट र दुगामि योजनाले सिफरिस हुनु पर्ने बजेटलाई आफ्ना कार्यकर्ता रिजाउने र राजनितिक असर गर्ने क्षेत्रमा मात्रै बिनियोजन भएको उहाँको भनाई रहेको छ ।



तपाईको प्रतिक्रिया