Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशलायन्स क्लबको सहयोग

लायन्स क्लबको सहयोग


बिदुर/नुवाकोटको बेल्कोटगढी नगरपालिका वढा नम्बर ८ मा सञ्चालीत आईसोलेसन सेन्टरको लागी आबाश्यक केहि स्वास्थ्य सामाग्री उपलब्ध भएको छ ।
जनसेवा आभारभुत बिद्यालयको आईसोलेसन सेन्टरको लागी लायन्स क्लब अफ काठमाण्डौ ओसिसको अग्रसरतामा स्वास्थ्य सामाग्री उपलब्ध भएको हो । लायन्स क्लबका मेम्बर डाईरेक्टर लक्ष्मण पुडासैनिको अग्रसरतामा स्ववास्थ्य सामाग्रीको जोहो भएको स्थानिय समाजसेबि स्याम कुमार पुडासैनिले जानकारी दिनु भयो ।


लायन्स क्लब अफ काठमाण्डौ ओसिसको अग्रसरतामा पिपिई ३ सेट, आपतकालिन मेडिकल किट १० थान, मास्क २० प्याकेट र ५ लिटर स्यानिटाईजर आईसोलेसन सेन्टरलाई उपलब्ध गराएको बेल्कोटगढी ननगरपालिका वढा नम्बर ८ का वडा अध्यष भोजप्रसाद पुडासैनिले जानकारी दिनु भयो । क्लबले ३५ हजार रुपैयउाँ बराबरको सामाग्री उपलदब्भ गराएको बताईएको छ ।



तपाईको प्रतिक्रिया