Techie IT
×
गृहपृष्ठअर्थपञ्चकन्या गाँउपालिकाको उपाध्यक्षका बलियो उम्मेद्धवार : बिमला केसी

पञ्चकन्या गाँउपालिकाको उपाध्यक्षका बलियो उम्मेद्धवार : बिमला केसी


नुवाकोटको पञ्चकन्या गाँउपालिकामा नेकपा माओबादी केन्द्रमा आएको लहरले सम्बृद्धिको पाईलामा लम्किएको छ ।
गत ५ बर्षमा भए गरेका कामहरुको संस्थागत गर्न र थप बिाकसको लागी गाँउपालिकाको सबै वडामा नेकपा माओबादी केन्द्रका उम्मेद्धवार बिजयी हुन आबाश्यक रहेको बताउदै नागरिकह्रु आफै माओबादी केन्द्रको चुनाबि प्रचार प्रसारमा उत्रिएका छन् ।

गाँउपालिका अध्यक्ष उम्मेद्धवार तामाङ र उपाध्यक्ष पदका उम्मेद्धवार बिमला केसी सहितको प्यानललाई बिजयी गराउन मतदाता स्वयम लागी परेका छन् । मत माग्नको लागी नागरिकह्रुको घरदैलोमा उम्मेद्धवार पुग्दा उनिहरुले गरेको स्वागत र न्यानो आतिथ्यताले नै माओबादी केन्द् प्रतिको आस्था र बिस्वाश झल्काएको छ ।

लामो समय शिक्षण पेसामा शक्रिय रहनु भएका उपाभ्यक्ष पदका उम्मेद्धवार बिमला केसी पाठक पञ्चकन्यामा बलियो उम्मेद्धवारको रुपमा रहनु भएको छ । शिक्षण पेसा र सामाजिक कार्यमा शक्रिय रहदै आउनु भएका उहाँलाई पालिका उपाध्यक्ष पदमा निर्बाचित गराउनको लागी माओबादी केन्द्रबाहेकका अरु पार्टिका कार्यकर्ताहरु समेत लागि परेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र राप्रपा समेत बिमला केसीको पक्षमा देखिएका छन् ।

पञ्चकन्या गाँउपालिकामा अरु पार्टिले उपाध्यष वपदमा उम्मेद्धवार बनाएका भन्दा बिमला केसी अनुभबी, शिक्षण पेशा र सामाजिक कार्यर्मा शक्रिय रहेका कारण हरेक मतदाताको मनमा बस्न सफल हुनु भएको छ । शिक्षण पेसा र सामाजिक कार्य मार्फत हरेक नागरिकह्रुको घरघरमा पुग्नु भएका उहाँ पालिका उपाध्यक्ष पदको उम्मेद्धवार बनेर अभियानमा शक्रिय भएसँगै बिदार्थि देखि अबिभाबकहरु उहाँको पक्षमा उभिन थालेका छन् । पार्टिको राजनिति भन्दा माथी रहेर स्वच्छ छबि भएको र सामाजिक ब्यक्ति त्वलाई पालिकामा ल्याउनु पर्ने आमा मतदाताहरुको भनाई रहेको छ । गाँउपालिकाको अध्यक्ष/उपाध्यक्ष र ५ वटै वडामा नेकपा माओबादी केन्द्रकै उम्मेद्धवारलाई बिजयी गराउनु पर्ने मतदाताहरुको भनार्य रहेको छ ।

गत स्थानिय तहको निर्बाचनमा गाँउपालिकाको अध्यक्ष र ३ वटा वडा अध्यष सहित नेकपा माओबादी केन्द्रका उम्मेद्धवार बिजयी भएका थिए । यस बर्ष भने गाँउपालिकाको अध्यक्ष, उपाध्यक्ष र ५ वटै वडामा नेकपा माओबादी केन्द्रका उम्मेद्धवारलाई बिजयी बनाउनु पर्ने भन्दै मतदाताहरु स्वतस्फुर्त रुपमा लागेका छन् ।

अहिले माओबादी केन्द्रमा उम्मेद्धवारहरु टोल टोलमा पुगि रहेका छन् । मतदातासँग प्रत्यक्ष संबाद गर्दै उनिहरुको समस्या र समाधानको उपाय सहित मत आफ्नो पक्षमा मागिरहेका छन् । ५ बर्षमा भएको बिकास निर्माण, पुर्बाधार बिकास र संस्थागत बिकासको पाटोलाई अध्यन गर्दै नागरिकहरु आफै मत माग्नमा ब्यस्त रहेका छन् । ५ वटै वडाका नागरिकहरु एक जुट भएर नेकपा माओबादी केन्द्रका उम्मेद्धवार जिताउन लागी परेका छन् ।



तपाईको प्रतिक्रिया