Techie IT
×
गृहपृष्ठअन्तर्वार्ताबिस्वासनै नष्ट भयो : डा.लोहनी

बिस्वासनै नष्ट भयो : डा.लोहनी


बिदुर/राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष मण्डलका सदस्य एवं पुर्ब अर्थमन्त्रि डक्टर प्रकासचन्द्र लोहनीले बर्तमान राजनितिक ध्रुबिकरणले मुलुक उधेगतीतर्फ लागेको बताउनु भयो । नुवाकोटबाट पंतिनिधित्व गर्दे उहाँ परराष्ट्र तथा अर्थमनित्र बन्नु भएको थियो ।
आफु अर्थमन्त्रि भएका बेलामा नुवाकोटको समग्र बिकासको खाका तयार पारेता पनी त्यसको कार्यान्वयनमा पछिल्ला पटक निर्बाचित भएकाहरुले अपनत्व लिन नसक्दा नुवकााकेट पछाडी परेको बताउनु भयो । औधोगिक ग्राम, त्रिशुली करिडोर र बैकल्पिक सहरको रुपमा नुवाकोटलाई स्थापित गर्न निर्माण भएको खाकालाई नेकपाका जनप्रतिनिधिहरुले अपनत्व लिन नसकेको बताउनु भयो ।

राजनितिक धरातलमै रुमलिएको बर्तमान सरकारले जनताले चाहे अनुसारको बिकास निर्माणमा शक्रिय हुन नसकेको आरोप लगाउनु भयो । स्थिर सरकार निर्माण भएपनी आन्तरिक किचलो र भागबण्डामा अड्किएको नेकपाको सरकारले नागरिकह्रुको अपेक्षा अनुसार काम गर्न नसक्दा जनताबाट अपहेलित हुने अबस्थामा पुगेको बताउनु भयो ।
आफु अर्थमन्त्रि हुँदा नुवाकोटको बिकासको लागी लिएको अग्रसरतालाई समेत बर्तमान नेतृत्वले कार्यान्वयन गर्न नसकेको उहाँका आरोप रहेको छ । एक अर्कामा आरोप प्रत्यारोपमा मात्रै उत्रने नेकपाको दुई तिहाईको सरकार भएता पनी देखिने बिकास निर्माणमा लाग्न नसकेको आरोप लगाउनु भएको छ ।



तपाईको प्रतिक्रिया